बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’मार्फत मात्रै

2 weeks ago 77

काठमाडौं । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने नक्सासम्बन्धी सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। अब यस्ता संस्थाले नक्सा सेवा प्राप्त गर्न ‘मेरोकित्ता’ प्रणालीको अनिवार्य प्रयोग गर्नुप...

पुरा समाचार पढ्नुहोस