काठमाडौं : बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले उच्च पारिश्रमिक लिने तर त्यसअनुसार संस्थाको नाफा, लाभांश र समग्र कार्यसम्पादनमा अपेक्षित सुधार नदेखिएको गुनासो बढेपछि नेपाल राष्ट्र बैंकले सीईओको तलब, भत्ता तथा अन्य सुविधासम्बन...