बैंकिङ कसुर मुद्दामा ३ दिन कैद, १७ लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी उर्लाबारीबाट पक्राउ

3 weeks ago 111
इलाम । बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले मोरङको उर्लाबारीबाट पक्राउ गरेको छ। इलाम जिल्ला अदालतको २०८२ वैशाख ११ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा ३ दिन कैद, १७ लाख
पुरा समाचार पढ्नुहोस