बैंकिङ सुशासनमा राष्ट्र बैंकको नयाँ कदम, ठूला सेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने

2 weeks ago 95

काठमाडौं, ०५ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ), उच्च व्यवस्थापन तहका पदाधिकारी तथा ठूला संस्थापक सेयरधनीको पृष्ठभूमि परीक्षणलाई थप कडा बनाएको छ। बिहीबार जारी गरिएको एकीकृत निर्देशन संशोधन...

पुरा समाचार पढ्नुहोस