बोदे बरसाईन नगरपालिकालाई कर्मचारी नहटाउन उच्च अदालतको अन्तरिम आदेश

1 week ago 506

२२ जेठ, सप्तरी । उच्च अदालत जनकपुर, राजविराज इजलासले करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सप्तरीको बोदे बरसाईन नगरपालिकालाई नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू देवबहादुर सार्की र नरेश कुमार चौधरीको इजलासले...

पुरा समाचार पढ्नुहोस