उदयपुर : देशभर निर्माण सामग्रीको मूल्य बढिरहेका बेला राज्यकै स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग (गैंडा छाप) भने चरम आर्थिक संकट, व्यवस्थापकीय कमजोरी र सरकारी बेवास्ताको चपेटामा परेको छ। उत्पादन भइसकेको सिमेन्टसमेत प्याकिङका लागि आवश्यक बोरा किन्...