काठमाडौँ । झापाको दमकमा बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा आ...