बोस्निया-हर्जेगोभिनासँग बराबरी खेल्दा क्यानडालाई विश्वकपमा पहिलो अंक, आजै भिड्दैछन् अमेरिका र पाराग्वे

3 weeks ago 244

काठमाडौं। फिफा विश्वकप २०२६ को सह-आयोजक क्यानडाले आफ्नो पहिलो खेलमा बोस्निया-हर्जेगोभिनासँग १–१ को बराबरी खेलेको छ। टोरन्टो स्टेडियममा शनिबार सम्पन्न खेलमा क्यानडाले पुनरागमन गर्दै एक अंक जोगाएको हो।

बोस्निया-हर्जेगोभिनाका लागि जोभो लुकि...

पुरा समाचार पढ्नुहोस