'ब्रदर मिट एण्ड ग्रीट' कार्यक्रम सम्पन्न, उद्योगिक नेटवर्किङ र खुला संवादलाई प्रोत्साहन
3 weeks ago
74
काठमाडौं । ब्रदरले सागर ग्रुपसँगको सहकार्यमा २०२६ मे ६ तारिखमा Elevate Lounge मा “Brother Meet & Greet” सेमिनार सफलतापूर्वक सम्पन्न गरेको छ । दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा नेपालको केन्द्रीय क्षेत्रका विभिन्न उद्योगका ड...