ब्राउन सुगरसहित दुई जना पक्राउ, लागूऔषध प्रयोगकर्ताले धितो राखेका मोबाइल र घडी बरामद
2 weeks ago
107
झापा : झापाको शिवसताक्षी नगरपालिका–७ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही वडाका ४० वर्षीय सुरज ढकाल र ३१ वर्षीय सन्दिहाङ लिङ्देन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट प्लास्टिकसहितको तौल