भद्रपुरको बजेट एक अर्ब ७ करोड नाघ्यो, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता
1 week ago
121
झापा : भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ७ करोड ७९ लाख ५० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार उल्लेख्य रूपमा बढाइएको छ।
नगरपालिकाको १८औँ