भन्सार कडाइपछि कपडा ओसारपसार गर्ने महिला र सशस्त्रबीच विवाद, मेची पुलमा रोकियो अवैध सामान

2 weeks ago 126

काँकरभिट्टा / पूर्वी नाका मेची भन्सार क्षेत्रमा भन्सार तथा सुरक्षा निकायले चेकजाँच कडा बनाएपछि भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको विभिन्न सामान मेची पुलमै रोकिएको छ ।

पुरा समाचार पढ्नुहोस