भन्सार महसुलको स्ल्याब ७ मा झार्दा पनि व्यवसायी असन्तुष्ट, ‘कच्चा पदार्थका दर बढाइयो’

3 weeks ago 36

विराटनगर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले आर्थिक सुधारको ढोका खोलेको र यसैको शृंखलाका रूपमा भन्सार महसुलका तह (स्ल्याब) घटाइएको भनिरहँदा व्यवसायीले अझै पत्याएका छैनन्।

भन्सार महसुलका तह कम भए पनि औद्योगिक कच्चा पदार्थको महसु...

पुरा समाचार पढ्नुहोस