काठमाडौं । भन्सार प्रशासनलाई थप आधुनिक, पारदर्शी र तथ्यमा आधारित बनाउने उद्देश्यसहित भन्सार विभागले कस्टम्स भ्यालुएशन डाटाबेस सिस्टममा अन्तर्राष्ट्रिय बजार मूल्यसम्बन्धी सूचना समावेश गरेको छ । विभागले नयाँ प्रणालीलाई औपचारिक रूपमा सञ्चालनमा ल्याउँदै ...