भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशनः मिसन १६ खर्ब राजस्व संकलनमा लाग्नुस्

52 minutes ago 81

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।

सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरि...

पुरा समाचार पढ्नुहोस