भरतपुर अस्पतालले पायो स्वास्थ्य बीमा बोर्डबाट ९२ करोडभन्दा बढी भुक्तानी

1 hour ago 113
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले भरतपुर अस्पताललाई उपचार सेवाबापतको रु. ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी गरेको छ। अस्पतालले बिमा कार्यक्रमअन्तर्गत उपलब्ध गराएको सेवाको दाबीअनुसार उक्त रकम प्राप्त भएको हो। अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख...
पुरा समाचार पढ्नुहोस