भरतपुरमा जिल्ला सहकारीको इभी चार्जिङ स्टेसन, एकपटकमा आठ गाडीलाई सुविधा

3 weeks ago 79

चितवन। जिल्ला सहकारी संघ चितवनले साझा विद्युतीय सवारीसाधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। पेट्रोलपम्प सञ्चालन गर्दै आएको संघले इभीको बढ्दो प्रयोगलाई ध्यानमा राखेर चार्जिङ स्टेसन राखेको हो।

भरतपुर–१० स्थित संघको कार्यालय परिसरमा...

पुरा समाचार पढ्नुहोस