काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा आह्वान भएको छ । महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे भरतपुरको होटेल ए...