काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी महत्त्वपूर्ण खेलाडी (प्रहरी जवान) पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ। लामो समयदेखि आफूखुशी गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले स...