भाटभटेनी र ग्लोबल आईएमई बैंकको साझेदारीमा ‘ग्लोबल बीबीएसएम क्लब कार्ड’ सार्वजनिक

3 weeks ago 57

काठमाडौं । रिटेल चेन भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले ग्लोबल आईएमई बैंक लिमिटेडसँगको रणनीतिक साझेदारीमा ‘ग्लोबल बीबीएसएम क्लब कार्ड’ सार्वजनिक गरेको छ।

यो को-ब्रान्डेड क्लोज्ड-लुप क्रेडिट कार्ड भाटभटेनीका ग्राहकहरूलाई अझ ...

पुरा समाचार पढ्नुहोस