भाण्टाबारीमा सीटी सफारीसँग बाईक ठोक्किँदा प्रहरी जवानको मृत्यु, सिटी चालक फरार

1 week ago 171

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा शुक्रबार राति सीटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–२ निवासी ३२ वर्षीय प्रहरी जवान रन्दिप...

पुरा समाचार पढ्नुहोस