भारत-अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी

1 week ago 148
एजेन्सी । भारतले संयुक्त राज्य अमेरिकासँग जारी व्यापार वार्तामा भएको प्रगतिलाई सकारात्मक रूपमा लिँदै यसलाई सम्भावित व्यापार सम्झौतातर्फको महत्त्वपूर्ण कदम भएको जनाएको छ । यद्यपि दुवै पक्षबीच केही विषयमा अझै सहमति हुन बाँकी रहेकाले अन्तिम सम्झौता भने ...
पुरा समाचार पढ्नुहोस