भारत भ्रमण पारदर्शी र विकास केन्द्रित रह्यो : सभापति लामिछाने

1 week ago 121
काठमाडौं। पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फिर्ता भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका सभापति लामिछाने शुक्रबार स्वदेश फर्किएका हुन्। त्रिभु...
पुरा समाचार पढ्नुहोस