भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते

1 hour ago 23

नयाँदिल्ली , जेठ २१ –
भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीले पुष्टि गरेका छन् ।

घाइतेमध्ये केहीको अवस्थ...

पुरा समाचार पढ्नुहोस