वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो

1 hour ago 77
दोधारा चाँदनी (कञ्चनपुर)। निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्यादसमेत समाप्त भइ...
पुरा समाचार पढ्नुहोस