भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलको सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीले छुट पाउने

3 weeks ago 48

काठमाडौं । प्रभु बैंकले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौता अनुसार हस्पिटलमा प्रभु बैंकका कर्मचारी, प्रभु बैंकका म...

पुरा समाचार पढ्नुहोस