भारतको चर्चित ‘कोचिङ सेन्टर गोलीकाण्ड’का संदिग्ध विराटनगरमा मृत फेला, चार जना पक्राउ

2 weeks ago 58

विराटनगर । भारतको बिहार राज्यमा चर्चित बनेको ‘कोचिङ सेन्टर गोलीकाण्ड’का मुख्य आरोपितमध्ये एक युवक विराटनगरमा मृत अवस्थामा फेला परेका छन्। घटनापछि नेपाल प्रहरीले उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतक २४ वर्षीय भारती...

पुरा समाचार पढ्नुहोस