भारतको जोगबनी र चीन सिमाना सडकले जोडियो, किमाथांका सडकबाट भोटखोला पुग्यो गाडी

2 weeks ago 68

संखुवासभा । जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्र हुँदै चीन सीमासँग जोडिएको किमाथांकासम्म सडक सञ्जाल विस्तार भएको छ। उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत मोरङको जोगवनीदेखि किमाथांकासम्मको ३ सय ५७ किलोमिटर सडक निर्माण सम्पन्न भएसँगै हिमाली बस्ती रा...

पुरा समाचार पढ्नुहोस