काठमाडौँ । भारतको पूर्वी राज्य विहारमा नदीमा डुंगा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्टि स्थानीय प्रहरीले गरेको हो । राजधानी पटना नजिकै गंगा नदीको उमानाथ घाट क्षेत्रमा दुर्घटना भएको बताइएक...