भारतको बिहारमा डुंगा दुर्घटना : ३ जनाको मृत्यु, ५ बेपत्ता
1 week ago
26
काठमाडाैँ । भारतको पूर्वी राज्य बिहारमा नदीमा डुंगा पल्टिँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। बिहीबार भएको घटनाको पुष्टि स्थानीय प्रहरीले गरेको हो।
राजधानी पटना नजिकै गंगा नदीको उमानाथ घाट