भारततर्फ चिया निकासी अवरुद्ध, तेस्रो मुलुकलाई विकल्प बनाउन व्यवसायीको जोड
2 weeks ago
56
इलाम : भारतमा नेपाली चिया निर्यात बारम्बार अवरुद्ध हुन थालेपछि चिया किसान र व्यवसायीले अबको दीर्घकालीन विकल्प तेस्रो मुलुकतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । भारतबाट नेपाली चिया निर्यातमा पटक–पटक कडाइ गर्दै अघोषित रूपमा रोकावट