भारतबाट फर्किएपछि शिशिर खनाल : कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने आधार बन्यो

3 weeks ago 67

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

भारतका विदेशमन्त्री डा एस जयशंकरको निम्तामा शुक्रबार अपराह्न नयाँदिल्ली गएका खनाल आइतबार साँझ स्वदेश फर्किएका हुन्। भ्रमणका क्रममा मन्त्री खनालले जयशंकरसँग शन...

पुरा समाचार पढ्नुहोस