भारतबाट फर्किएलगत्तै रविले बोलाए सर्वदलीय बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

3 weeks ago 69

काठमाडौ।भारत भ्रमणबाट फर्किएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

समसामयिक राजनीतिका बिषयमा छलफल गर्न सभापति लामिछानेले बैठक आह्वान गरेका हुन्। जेठ २५ गते बिहान ९ बजे बैठक बोलाइए...

पुरा समाचार पढ्नुहोस