भारतमा घरेलु र व्यावसायिक एलपीजीको मूल्य पुनः समायोजन, इन्धन महँगीको दबाब कायम

1 week ago 75
काठमाडौँ । भारतमा खाना पकाउने ग्यासको मूल्य फेरि बढाइएको छ । शनिबार रातिदेखि लागू हुने गरी घरेलु प्रयोजनका एलपीजी सिलिन्डरको मूल्यमा प्रतिगोटा २९ भारतीय रुपैयाँले वृद्धि गरिएको हो। नयाँ समायोजनपछि राजधानी दिल्लीमा १४.२ किलोग्राम क्षमताको घरेलु ग्यास ...
पुरा समाचार पढ्नुहोस