भारतमा फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य

1 week ago 114

२४ जेठ, काठमाडौं । भारतमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्यमा फेरि वृद्धि भएको छ । शनिबार रातिदेखि लागु हुने गरी घरेलु एलपीजी प्रतिसिलिन्डर मूल्यमा २९ रुपैयाँ भारु वृद्धि गरिएको छ । यो वृद्धिसँगै आइतबारदेखि दिल्लीमा १४.२ किलोको घरेलु ग्यास सिलिन...

पुरा समाचार पढ्नुहोस