भारतलाई सोझो सेटमा हराउँदै कजाखस्तान काभा महिला च्याम्पियनसिपको फाइनलमा

1 week ago 63

१४ जेठ, काठमाडौं । भारतलाई पराजित गर्दै कजाखस्तान काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डशलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा कजाखस्तानले यसअघि अपराजित रहेको भारतलाई सोझो सेटमा ...

पुरा समाचार पढ्नुहोस