काठमाडौं । भारत सरकारले बुधबार सुन र चाँदीको आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ। यसपछि, मल्टी कमोडिटी एक्सचेन्ज (एमसीएक्स) मा सुनको मूल्य ६% ले बढेर प्रति १० ग्राम १.६२ लाख रुपैयाँ पुगेको छ। साथै, चाँदीको मूल्य पनि लगभग ६% ले बढेर ...