भारतीय कडाइले नेपाली चिया निर्यात ठप्प, प्रत्येक खेपमा अनिवार्य ल्याब परीक्षण

3 weeks ago 47

विराटनगर । नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक चियाको भारततर्फको निकासी पछिल्लो आठ दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । भारत सरकारले नेपाली चियामा शतप्रतिशत प्रयोगशाला परीक्षण अनिवार्य गर्ने नयाँ व्यवस्था लागू गरेपछि निर्यात प्रक्रिया ठप्प बन...

पुरा समाचार पढ्नुहोस