काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई दार्चुलाको दुम्लिङमा मात्र ८५ दिनमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर राजधानी फर्किएका छन्। काठमाडौं आइपुगेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले स्थानीय बासिन्दाक...