काठमाडौं। नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र किसानहरू गम्भीर संकटमा पर्दा पनि सरकारले पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले छिमेकी देश भारतले लागू गरेको नयाँ गु...