भीमनारायण गोल्डकप : आज दोस्रो सेमिफाइनल खेल हुँदै

6 days ago 28

१५ जेठ, धनकुटा । धनकुटामा जारी १८औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार दोस्रो सेमिफाइनल खेल हुँदैछ । आज हुने दोस्रो सेमिफाइनलको खेलमा बिर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । धनकुटाको तल्लो...

पुरा समाचार पढ्नुहोस