काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स छनोटअन्तर्गत नेपालले चीन विरुद्ध आक्रामक ब्याटिङ गर्दै चीनलाई ३१४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरको उत्कृट पारी खेल्दै चीन विरुद्ध विशाल योगफल तयार गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट...