मनिला (एजेन्सी) । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा आज सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या बढेर १५ पुगेको छ। फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अनुसार भूकम्पले पुर्याएको ठूलो भौतिक क्षतिका ...