भूतपूर्व गोर्खा सैनिकका पेन्सन मुद्दा समाधानका लागि नेपाल–बेलायत छलफल, न्यायपूर्ण सम्बोधनको आग्रह

3 weeks ago 62
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकसँग सम्बन्धित दीर्घकालीन पेन्सन तथा अन्य अधिकारसम्बन्धी विषयलाई न्यायसंगत, समान र सम्मानजनक ढंगले समाधान गर्न बेलायत सरकारसँग औपचारिक आग्रह गरेका छन्। सोमबार आयोजित भर्चुअल द्विपक...
पुरा समाचार पढ्नुहोस