भेनेजुएलामा भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो

1 week ago 120

एजेन्सी । भेनेजुएलामा आएका दुई विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या बढेर १,४३० पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले एक टेलिभिजनमार्फत भूकम्पका कारण ३,२३८ जना घाइते भएको र ३,१४२ परिवार प्रत्यक्ष रूपमा प्रभाव...

पुरा समाचार पढ्नुहोस