भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका

1 hour ago 108
काठमाडौँ । भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ ।  सीएनएनका अनुसार ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बुधबार राति १०:०४ जीएमटीमा ...
पुरा समाचार पढ्नुहोस