भोजपुरका किसानको रोजाइ बन्यो रुद्राक्ष, उत्पादनसँगै आम्दानी पनि बढ्दै

3 weeks ago 136
भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न...
पुरा समाचार पढ्नुहोस