भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै

6 days ago 36
भोजपुर । यहाँको  ऐसेलु खोलामा रु छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ ।  पुल बनेपछि आमचोक गाउँपालिका वडा नं २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ ।  पूर्वाधार विकास कार्यालयका प्...
पुरा समाचार पढ्नुहोस