भ्याटको दर बजेटमार्फत १०%मा झार्दै सरकार, ‘उपभोगका साथै व्यवसायीको मनोबल बढाउँछ’

2 weeks ago 98

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट)को दर १० प्रतिशतमा झार्ने भएको छ।

भ्याटको दर धेरै हुँदा त्यसले वस्तु तथा सेवा महँगो भइ उपभोगमा कमी आएको र अर्थतन्त्रको विकासमा नै असर परेको गुनासोलाई मध्यनजर गरी ...

पुरा समाचार पढ्नुहोस