‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’:शेख हसिना

1 hour ago 186

नयाँदिल्ली, १५ असार । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो देश फर्कने घोषणा गरेकी छिन्।

 

भारतीय टिभी च्यानल एनडीटीभीको अन्तर्वार्तामा शेख हसिनाले यसै वर्ष आफ्नो मातृभूमि बंगलादेश फर्कने बताएकी हुन् ।

 

एक ब...

पुरा समाचार पढ्नुहोस